'द ब्याटम्यान' मार्चमा प्रदर्शनमा आउने

काठमाडौँ। हलिउड चलचित्र  'द ब्याटम्यान'को प्रदर्शन मिती घोषणा गरिएको छ। चलचित्रको नयाँ पोस्टरका साथमा चलचित्रको प्रदर्शन मिती घोषणा गरिएको हो।  चलचित्र ४ मार्च २०२२मा प्रदर्शनमा आउनेछ। चलचित्र बिभिन्न भाषामा प्रदर्शनमा आउनेछ। चलचित्रमा ब्याटम्यानको भूमिका रोबर्ट पैटिनसनले निभाएका छन्। चलचित्रलाई म्याट रीव्सले निर्देशन गरेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×