राष्ट्रपति सीद्वारा विश्व स्तरीय उद्यमहरूलाई बढावा दिन जोड

एजेन्सी - चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सोमबार विश्वस्तरका उद्यमहरूको प्रवद्र्धन गर्न र आधारभूत शैक्षिक विषयहरूमा प्रतिभाको विकासलाई बलियो बनाउन हससम्भव प्रयास गर्न आग्रह गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले समग्र व्यवस्था सुधार गर्ने केन्द्रीय आयोगको २४औँ बैठकको अध्यक्षता गर्दै उक्त टिप्पणी गरेका हुन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×