थप १५५ जना संक्रमित थपिए

काठमाडौँ - पछिल्लो २४ घण्टामा १५५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको २ हजार २३९ र २ हजार ९१३ जनाको एन्टीजेन परीक्षणका क्रममा १५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गत २४ घण्टामा ५४० जना संक्रमित निको भएका छन् भने २ जना संक्रमितको मृत्यु भएको छ। 

देशभर हाल ८ हजार ८३९ जना संक्रिय संक्रमित छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×