भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी-२० क्रिकेट आज

काठमाडौँ - भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा अन्तिम टी-२० क्रिकेट आज हुँदैछ।

निर्णायक खेल बेलुका सवा ७ बजेबाट हैदराबादमा सुरु हुनेछ। ३ खेलको शृङ्खला १/१को बराबरीमा रहेको छ।

पहिलो टी-२० खेलमा पाहुना टोली अस्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा भारत ६ विकेटले विजयी भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×