टंक तिमिल्सिनाको 'लभ परेर धन्न' सार्वजनिक

काठमाडौँ। टंक तिमिल्सिनाको आवाज, शब्द तथा संगीत रहेको गीत 'लभ परेर धन्न' सार्वजनिक भएको छ। गीतमा टंकलाई आवाजमा सम्झना लामिछानेले साथ दिएकी छिन् भने कार्कीजी, टेक बिसी, रुपी सिन्जाली मगर, प्रेमा रानाको पार्श्व गायन रहेको छ। त्यसैगरि केशब बडूको संयोजन रहेको छ। 

शेर साउदको निर्देशनमा तयार भएको गीतको भिडियोमा सम्झना लामिछाने मगर, टंक तिमिल्सिना, सन्तोष मगराती आदि कलाकारहरुको अभिनय रहेको छ। गीतको भिडियो टंक तिमिल्सिनाकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×