रोकिने भयो राजकुमार रावको हनिमुन

भारत। हालै वैवाहिक बन्धनमा बाँधिएको बलिउड अभिनेता राजकुमार राव र उनकी प्रेमिका पत्रलेखा जोडी हनिमुनका लागि तत्काल हिड्न नपाउने भएको छ। अभिनेता राजकुमार रावले आफ्नो चलचित्र ‘भीड’का कारण हनिमुन योजनालाई केहि समय पछी धकेलेका हुन्। निर्देशक अनुभव सिन्हाको चलचित्र ‘भीड’को शुटिङ नोभेम्बर १८ अर्थात बिहीबारबाट सुरु हुँदैछ। अनुभव नोभेम्बर र डिसेम्बरबाट चलचित्रको सुटिङ सुरु गर्न चाहन्थे। र, राजकुमार पनि यो कुरामा सहमत थिए। सोहि कारण राजकुमारले हनिमुनलाई पर सारेर चलचित्रको काम पुरा गर्न लागेका हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×