काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ - नेपाली काँग्रेसको  केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ९ः३० बजे बैठक सुरु हुने कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकमा निर्वाचनको तयारी, गठबन्धनमा सिट बाँडफाँट र पार्टीको आन्तरिक विवादबारे छलफल हुने भएको छ।  

केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएका मुख्यसचिव पौडेलले जानकारी दिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×