मान्चेस्टर सिटीले पनि सार्वजनिक गर्‍यो नयाँ जर्सी

काठमाडौँ - इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ।

सिटीले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो। प्रिमियर लिगको उपाधि नजिक रहेको सिटीको नयाँ जर्सी पुमा कम्पनीले बनाएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×