मधेशबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा मधेश प्रदेशबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका आनन्द ढुङ्गाना र जनता समाजवादी पार्टीबाट पूजा चौधरी निर्वाचित भएका छन् ।

अन्य समूहबाट निर्वाचित ढुङ्गानाले ७,३७० मत पाए भने जसपाकी चौधरीले ७,९२९ मत पाइन् । राष्ट्रिय सभाको निर्वाचनमा मधेसको १३६ पालिकाको सबै मत खसेको छ । प्रदेशसभाका १०७ जना सांसदमध्ये १०६ जनाले मतदान गरेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×