झापामा १५ वर्षीया किशोरी बलात्कार गर्ने दुई जना पक्राउ

झापा - झापा जिल्लाको गौरिगञ्ज गाउँपालिका-२ कोरोबारीमा एक १५ वर्षीया किशोरी बलात्कार गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २४ वर्षीय देवकुमार राजवंशी र २२ वर्षीय प्रमोद राजवंशी रहेका छन्। उनीहरूलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। खेतमा पराल लिन गएको मौकामा उनीहरूले ती किशोरीलाई बुधबार दिउँसो बलात्कार गरेका थिए।

खबर प्राप्त हुनासाथ प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×