राजेश हमालको ​'झ्याइँकुटी झ्याइँ'

काठमाडौँ। गोविन्द पौडेल र देवी घर्तिको आवाज रहेको गीत 'झ्याइँकुटी झ्याइँ' सार्वजनिक भएको छ। गीतमा गायक पौडेलकै शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा अभिनेता राजेश हमाल,करुणा राई,आयुषा गौतम र सचिन परियारको अभिनय रहेको छ। काजिश श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'इनाक्षी इन्टरटेनमेन्ट'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×