अप्सरा घिमिरेको 'के देखेउ र' सार्वजनिक

काठमाडौँ। अप्सरा घिमिरेको आवाज रहेको गीत 'के देखेउ र' सार्वजनिक भएको छ। गीतमा सन्तोष सुनारको शब्द तथा संगीत रहेको छ भने सलिन मगरको संयोजन रहेको छ। गीतको भिडियोमा नाजिर हुसैन, रोशनी कार्की र अप्सरा घिमिरेको अभिनय रहेको छ। मनोज बस्नेतको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल '८के एभेरेस्ट मोसन पिक्चर्स'बाट सार्वजनिक गरिएको हो।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×