शिरीष र ऋतुको रोइला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक

काठमाडौँ - गायक शिरीष देवकोटा र गायिका ऋतु कँडेलको स्वर रहेको रोइला (खेली) गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ। शिरीषकै शब्द, संगीत रहेको गीतमा कृष्ण विकको एरेन्ज रहेको छ। 

गीतको भिडियोमा अञ्जली अधिकारी र लोमश शर्माको अभिनय रहेको छ। भिडियोमा गायक/गायिका पनि अटाएका छन्।  काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा अजय रेग्मीको छायाङ्कन र दीपक विष्टले सम्पादन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×