क्रिस रकलाई थप्पड हानेकोमा विल स्मिथले मागे माफी 

काठमाडौँ - ओस्कार समारोहमा प्रस्तोता एवं स्ट्यान्डअप कमेडियन क्रिस रकलाई विल स्मिथले हानेको थप्पडले विश्व भरी नै चर्चा पाएको छ। यस सन्दर्भमा विल स्मिथले आफ्नो प्रतिकृया दिँदै सम्पूर्ण दर्शक र क्रिस रकसामु माफी मागेका छन्।

आफ्नो सामाजिक संजाल इन्स्टाग्राममा एउटा पोस्ट राख्दै उनले लेखेका छन्, " म सार्वजनिक रुपमा तपाईंहरुसँग माफी माग्न चाहन्छु। क्रिस, मैले सीमा नाघेँ र म गलत थिएँ। जेडाको स्वास्थ्य अवस्थाबारे गरिएको ठट्टा मेरा लागि असह्य थियो र मैले भावनात्मक प्रतिक्रिया दिए।"

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Will Smith (@willsmith)


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×