नेपालमा काेराेना संक्रमण दर उच्च बिन्दुमा

काठमाडाैं । नेपालमा कोरोना  सङ्क्रमितको  सङ्ख्या  बढेर   अहिलेसम्मकै   उच्च  बिन्दुमा  पुुगेको  छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार  गत  २४  घण्टामा  पीसीआर    र    एन्टिजेन  गरी  २५  हजार    ९०९  नमुना  परीक्षण  गर्दा  देशभर    १२  हजार    आठ  जनामा  सङ्क्रमण  पुष्टि भएको  छ । यससँगै देशभर  सक्रिय सङ्क्रमितको  सङ्ख्या ८८ हजार  ९३४ पुगेको  छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×