२१३ जना कोरोना संक्रमणमुक्त, ८२ संक्रमित

काठमाडौँ - पछिल्लो २४ घण्टामा नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ६ हजार १७५ नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा जना २१३ संक्रमणमुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शून्य छ। 

काठमाडौं उपत्यकामा भने १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौंमा १५ जना र ललितपुरमा १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×