काठमाडौँ। राजेश के.सीको आवाजमा सजिएको नयाँ गीत 'छैन मैले बिर्सेको' सार्वजनिक भएको छ। गीतमा मिन सागर लामाको शब्द रहेको छ भने चन्द्र कुमार दोंगको संगीत रहेको छ। त्यसैगरि फणिन्द्र राईको संयोजन रहेको छ। गीतको भिडियोमा बिना राउत र सरोज प्रजाको अभिनय रहेको छ। भिडियोको निर्देशन फराज अर्पणले गरेका हुन्। गीतको भिडियो युट्युब च्यानल 'एसियन म्युजिक'मा उपलब्ध छ।
भिडियो: