‘होई मेरो संसार’मा सरोज प्रजा र बिना राउत

काठमाडौँ। गायक बिन्तीकुमार गुरुङ र गायिका शान्ता अर्यालको आवाज रहेको गीत ‘होई मेरो संसार’ युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा दीपक शर्माकोे शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा सरोज प्रजा, सुभाष कार्की ‘बेलबासे’ र बिना राउतको प्रस्तुती रहेको छ। विधान कार्कीले  निर्देशन गरेको भिडियो युट्युब च्यानल 'जस्मिन क्रिएसन'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×