काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यतर्फको मतगणना शनिबारदेखि शुरु हुने भएको छ।
मधेसी महिला केन्द्रीय सदस्यको मतगणना आजै हुने भनिएपनि भोलि बिहानदेखि मात्रै हुने हुने भएको हो।
आइतबार भएको निर्वाचनमा किरण यादव, मञ्जु कुमारी यादव, नागिना यादव, मीनाक्षी झा र मुक्ता कुमारी यादव उम्मेदवार रहेका छन्।