हरि र रजिनालाई नारायणगोपाल युवा संगीत पुरस्कार

काठमाडौँ - नारायणगोपाल युवा संगीत पुरस्कार हरि लम्साल र रजिना रिमालले प्राप्त गरेका छन्। 

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको नाममा स्थापित उक्त पुरस्कार संगीतकार लम्साल र गायिका रिमालाई प्रदान गरिएको छ। 

‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०७७’हरि लम्साललाई र ‘‘नारायणगोपाल युवा संगीत पुरस्कार–२०७८’ रजिना रिमाललाई प्रदान गरिएको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×