माओवादी केन्द्र तेमाल प्रथम सम्मेलन सम्पन्न, यस्ताे छ तेमाल हाँक्ने नेतृत्व

काभ्रेपलाञ्चाेक । माओवादी केन्द्र तेमाल गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार र आइतबार गरी दुईदिनसम्म चलेको सम्मेलनले लालध्वज लामा (समिर)लाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।
माओवादी केन्द्रका जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज)ले उद्घाटन गरेको सम्मेलनको बन्दसत्रमा प्रदेश कमिटी सदस्य रत्न ढकालको सहभागीता रहेका थियो । सम्मेलनले समिरको अध्यक्षतामा ५ जना सदस्य पछि थप्ने गरी ५५ सदस्यीय गाउँ कमिटी निर्विरोध चयन गरेको छ ।
यी हुन् सम्मेलनबाट निर्वाचित पदाधिकारीहरु
अध्यक्ष: लालध्वज लामा तामाङ (समिर)
उपाध्यक्ष: कल्पना मोक्तान
उपाध्यक्ष: डिलबहादुर थोकर उपाध्यक्ष
उपाध्यक्ष: विलबहादुर तामाङ (गुण्डा) उपाध्यक्ष
सह सचिव: धनबहादुर तामाङ सह–सचिव
काेषाध्यक्ष: पुष्पलाल तामाङ (जगत) कोषाध्यक्ष
सदस्यहरु
कुलबहादुर तामाङ
चन्द्रमान तामाङ
मोहनलाल तामाङ
मन्त्री तामाङ
उत्तमध्वज तामाङ
बोरस तामाङ
नानुमाया तामाङ
साइला तामाङ
विवस तामाङ
लक्ष्मी मोक्तान
मोहन कुमार लामा
हजारसिं तामाङ
संगे लामा
भोजबहादुर सुनार
पाल्सङ लामा तामाङ
राकेश लामा मोक्तान
रत्नबहादुर लामा
चन्द्रलाल लामा
जुमानसिं मोक्तान
मधुमाया तामाङ
केशव रासाइली
प्रेमबहादुर तामाङ
मिनबहादुर दमाई
सानुबाबु तामाङ
हिराबहादुर तामाङ
फुलमाया लामा
चन्द्रकुमार लामा
विकास लामा
पेमादोर्जे लामा
पासुङ लामा
कुमारी तामाङ
रस्मिता भण्डारी
सरस्वती पुलामी मगर
दमैसिं लामा (डिएस)
चन्द्रबहादुर लामा
सुरेशकुमार दोङ
मानकुमार लामा
लक्ष्मीबहादुर घिसिङ
जनकबहादुर रायमाझी
सिर्जना रायमाझी
सुकुमाया परियार
जगतमान लामा दोङ
लनामसिं तामाङ
सूर्यबहादुर लामा

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×