प्रमोद खरेलको नयाँ गीत हेर्नुहोस्

काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको गीत 'किन प्रेम' सार्वजनिक भएको छ। गीतमा केशर सिंह गोदारको शब्द, राजकुमार बगरको संगीत र राजु कार्कीको संयोजन रहेको छ।

गीतको भिडियोमा बिक्रम बुढाथोकी र इश्वरी हमाल ठकुरीको अभिनय रहेको छ। उत्तम श्रेष्ठको निर्देशनमा बनेको गीतको भिडियो युट्युब च्यानल 'साईराम पिक्चर्स'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×