काठमाडौँ। नवराज घोरासैनी र गीता देवीको आवाज रहेको नयाँ लोक दोहोरि गीत 'नबोलेनि हेरिदेऊ हाँसेर' सार्वजनिक भएको छ। गीतमा हरि थापाको शब्द, डीबि खनाल र गीता देवीको संगीत रहेको छ भने पूर्ण गुरुङको संयोजन रहेको छ। अर्जुन सिलवालको निर्देशनमा तयार भएको गीतको भिडियोमा अर्जुन सिलवाल र रेखा स्त्रीको प्रस्तुती रहेको छ। भिडियो युट्युब च्यानल 'नवराज घोरासैनी'मा उपलब्ध छ।
भिडियो: