चिनियाँ र ताजिक राष्ट्रपतिद्वारा कूटनीतिक सम्बन्धको ३० औं वर्षगाँठमा बधाइ आदानप्रदान
|
पुस २०, २०७८
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र उहाँका ताजिक समकक्षी इमोमाली रहमोनले मंगलबार दुई देशबीचको कूटनीतिक सम्बन्धको ३०औँ वार्षिकोत्सवको अवसरमा बधाइ आदानप्रदान गरेका छन्।