मन्त्री घिसिङले जेनजी आन्दोलनका मृतकको परिवारलाई भेटे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका विनोद महर्जनको घरमा पुगेर परिवारसँग भेट गरे। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका थिए।

जेनजी आन्दोलनमा आन्दोलनकारी, सर्वसाधारण र सुरक्षाकर्मी गरी ७० भन्दा बढीको मृत्यु भएको थियो। सरकारले उनीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×