सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

काठमाडौं । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । आगलागीबाट सशस्त्रको बन्दोबस्तीको सामान जलेको छ ।

आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत थानकोटका डीएसपी सुर्य सुवेदील बताए । एपीएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनको केन्द्रीय स्टोरमा लत्ताकपडा र बुट लगायका बन्दोबस्तीका सामान स्टोर गरिएको हुन्छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×