सन्दिपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं - आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सिंगापुरविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । 

सिंगापुरको दोस्रो विकेट नेपालका अनुभवी स्पिनर सन्दीप लामिछानेले लिएका हुन् । 

उनले सिंगापुरका ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । सुरेन्द्रन आउट हुँदा ६.५ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×