अल्लू अर्जुनको चलचित्र 'पुष्पा'ले बटुल्यो ३०० करोड भन्दा बढी

भारत। दक्षिण भारतीय कलाकार अल्लू अर्जुनको चलचित्र 'पुष्पा'ले बक्स अफिसमा ३०० करोड भन्दा बढीको व्यापार गरिसकेको छ। यो चलचित्रबाट अल्लुले दक्षिण भारतीय मात्र नभएर हिन्दी दर्शकहरूमा पनि आफ्नो लोकप्रियता कमाएका छन्। कोरोनाका कारण अन्य ठुला चलचित्रहरुको प्रदर्शन मिती थाँती राखिएको छ। जसले यो चलचित्रको व्यापारमा मदत गरेको छ। व्यापार समिक्षक तरण आदर्शका अनुसार चलचित्रले हिन्दी बक्स अफिसमा करिब ६२.९४ करोडको कमाइ गरेको छ। तरणका अनुसार चलचित्रले चाडै नै ७५ करोडको कमाइ गर्नेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×