खेमराज गौतम र सविता परियारको 'सुर्ती चेपेर' सार्वजनिक

काठमाडौँ। खेमराज गौतम र सविता परियारको आवाज रहेको नयाँ लोकदोहोरि गीत 'सुर्ती चेपेर' सार्वजनिक भएको छ। गीतमा सविता परियारको शब्द रहेको छ भने खेमराज गौतमको संगीत रहेको छ। त्यसैगरि सुनिल परियारको संयोजन रहेको छ। समिर रामदामको निर्देशनमा तयार भएको गीतको भिडियोमा सरद एलजी र आरती परियारको अभिनय रहेको छ। गीतको भिडियो 'सविता परियारअफिसियल' नामक युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×