भारत। बलिउड अभिनेता आयुष्मान खुरानाको अभिनय रहने चलचित्र 'एन एक्शन हीरो'को छायांकन सुरु भएको छ। चलचित्रको मुहूर्त लण्डनमा छायांकन गरिएको थियो। यो कुराको जानकारी निर्माण पक्षले सामाजिक सञ्जालमार्फत दिएको हो। यसमा आयुष्मानका अलावा 'पाताल लोक'का जयदीप अहलावत पनि मुख्य भूमिकामा देखिनेछन्। चलचित्रलाई अनिरुद्ध अय्यरले निर्देशन गर्नेछन्। त्यसैगरि चलचित्रलाई टी-सीरीज, कलर यलो प्रोडक्शन, भूषण कुमार र आनंद एल रायले प्रोड्यूस गरिरहेका छन्।
#AnActionHero goes on floors in London.🎬
— T-Series (@TSeries) January 21, 2022
Directed By - #AnirudhIyer
Written By - #neerajyadav & #AnirudhIyer@ayushmannk @JaideepAhlawat @aanandlrai #BhushanKumar #KrishanKumar #Kanupriya @TSeries @cypplOfficial pic.twitter.com/TKNxTmQGcW