टी-२० विश्वकप: जिम्बाब्वे ब्याटिङ गर्दै

काठमाडौँ - टी-२० विश्वकपमा अहिले नेदरल्याण्ड र  जिम्बाब्वे खेल्दैछन्। जिम्बाब्वे टस जितेर  ब्याटिङ गरिरहेको छ।

समूह बीमा रहेको जिम्बाब्वे ३ अंकका साथ चौथो स्थानमा रहेको छ भने नेदरल्याण्ड अंकविहीन छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×