काठमाडौँ। अर्जुन खरेलको आवाज रहेको गीत 'चमेली' सार्वजनिक भएको छ। गीतमा रमेश दर्नालको शब्द तथा संगीत रहेको छ भने अधोक थापाको संयोजन रहेको छ। शरोज अधिकारिको निर्देशनमा तयार भएको गीतको भिडियोमा उनीसँगै कन्चन चुडाल, राकेश दर्नाल, रोशन कार्की आदि कलाकारहरुको अभिनय रहेको छ। भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: