अर्जुन सापकोटा र स्मृति तिमिल्सिनाको तीज गीत 'भाउ बढ्यो' सार्वजनिक

काठमाडौँ - हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामनासहित लोकप्रिय दोहोरी गायक अर्जुन सापकोटाको आवाजमा नयाँ तिज गीत 'भाउ बढ्यो' सार्वजनिक भएको छ।

दोहोरी गायक अर्जुन सापकोटा र म्युजिक भिडियो निर्देशक स्मृति तिमिल्सिना 'गुरुआमा'ले गाउनुभएको गीतमा सुमन ढकालको शब्द सृर्जना छ भने गायक सापकोटाकै लय रहेको छ।

गीतमा विश्वास नेपालको संगित संयोजन ,रहेको छ। मौलिक शब्दहरुमा सजिएको उक्त गीतमा समसामायिक घटनामा आधारित सामाजिक यथार्थका विषयवस्तु चित्रण गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×