‘जनताकै हकहितमा बोल क्या, चौँतीस दिन भो अदालत खोल क्या’ – बारको आन्दोलन विरुद्ध दोहोरी प्रदर्शन (फोटो फिचर)

काठमाडौँ । स्वतन्त्र कानुन व्यवसायीहरुले सँधै झैँ नेपाल बारको आन्दोलन विरुद्ध काठमाडौँको नयाँ बानेश्वर स्थीत एभ्रेष्ट होटल अगाडि विरोध प्रदर्शन गरिरहेका छन् । 

उक्त विरोध कार्यक्रममा विभिन्न तरिकाले प्रदर्शन गर्दै आएको स्वतन्त्र कानुन व्यवसायीहरुलाई साथ दिन आउँदै कलाकारहरुले दोहोरी प्रदर्शन गरेका छन् । उनीहरुले आफ्नो दोहोरी मार्फन सर्वोच्चमा भइ रहेको अराजक शैलीको आन्दोलनलाई संगीतका माध्यमबाट व्यंग्य प्रहार गरेका छन् । 


‘जनताकै हकहितमा बोल क्या, चौँतीस दिन भो अदालत खोल क्या’ भन्दै कलाकारहरुले गीतको उठान गर्दै प्रदर्शन गरिरहेका छन् । उनीहरुलाई साथ दिँदै प्रदर्शनकारीहरुले नृत्य समेत गरेका छन् ।


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×