समाजवादी मोर्चाको बृहत अन्तरक्रिया आज

काठमा‍डौं – समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ ।

मध्यान्ह १२ बजे राष्ट्रियसभा गृहमा नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया गर्न लागेको हो ।

अन्तरक्रिया कार्यक्रमममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×