आज सुनको मूल्यमा ठूलो उछाल!

आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६०० रुपैयाँले उक्लिएको छ।

नयाँ तोकिएको मूल्य अनुसार सुन आज रु २,५२,२०० प्रति तोला पुगेको छ।
अघिल्लो दिन सुन रु २,५०,६०० प्रति तोला मा कारोबार भएको थियो।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव तथा सुरक्षित लगानीतर्फ बढ्दो रुचिले सुनको मूल्य माथि धकेलेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×