अनिल कपूरले यो अभिनेत्रीका लागि छोड्न सक्छन् आफ्नी श्रीमती

भारत। बलिउड अभिनेता अनिल कपूर आफ्नो शारीरिक स्वस्थताका लागि पनि चिनिने गर्छन्। सामाजिक सञ्जालमा सक्रिय रहने अनिल सञ्जालबाट आफ्ना प्रशंसकहरूसँग जोडीइरहन्छन्। ६० वर्ष पार गरेका अभिनेता शारीरिक रूपमा कुनै युवा भन्दा कम देखिदैनन्। खासमा चर्चित बलिउड टेलिभिजन कार्यक्रम 'कफी विथ करण'मा कार्यक्रम सञ्चालक करण जोहरले र्यापिड फायर सेसनमा अनिललाई एक प्रश्न सोधेका थिए। कार्यक्रममा अनिल कपूर, संजय दत्त र कंगना रनौत उपस्थित थिए। करणले अनिललाई 'एक यस्तो महिलाको बारेमा बताउनुहोस् जसको लागि तपाइले आफ्नी श्रीमती छोड्नसक्नुहुन्छ' भनेर सोध्दा अनिलले मजाक गर्दै कंगनातर्फ इशारा गरेका थिए। सोहिक्रममा करणले कंगनालाई 'मलाई लाग्छ तपाईले चिन्ता लिनुपर्ने हुन्छ' भनेका थिए। 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×