नेपालले युएईसँग एक दिवसीय सिरिज खेल्ने

काठमाडौँ - नेपालले घरेलु मैदानमा तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमवार टियु क्रिकेट मैदानमा हुने युएईसँगको सिरिजको घोषणा गरेको छ।

नेपालले आगामी नोभेम्बरमा युएईसँग सिरिज खेल्ने भएको हो। क्यानले खेल तालिका समेत सार्वजनिक गरेको छ।

पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ। यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×