जिनेदेन जिदान र् क्रिस्टियानो रोनाल्डो पीएसजी जाने सम्भावना

काठमाडौँ- जिनेदेन जिदान अर्को सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने सम्भाना रहेको छ। अहिलेका मुख्य प्रशिक्षक माउरोसियो पोचेटिनोले अर्को सिजन पीएसजी छाड्ने र उनको ठाउँमा जिदान जाने सम्भना रहेको मार्कालो जनाएको छ।

जिदान पीएसजी गए क्रिस्टियानो रोनाल्डोलाई पनि पीएसजीमा आवद्ध गराउने सम्भावना रहेको बताइएको छ। जिदान फेरि रोनाल्डोलाई आफ्नो टिमबाट खेलाउन चाहन्छन्। मार्काका अनुसार जिदान पीएसजी गए उनको पहिलो अनुरोध रोनाल्डोलाई क्लबमा आवद्ध गराउनु हुनेछ।

जिदान र रोनाल्डो दुवै रियल म्याड्रिडम हुँदा उनीहरुबीच राम्रो सम्बन्ध थियो। उनीहरुकोल रियलमा रहँदा लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए। युभेन्ट्स छाडेर रोनाल्डो सिजनको सुरुवातमा म्यानचेस्टर युनाइटेड पुगेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×