‘विमल कृति पुरस्कार-२०७८ ‘तेप्लायु’लाई प्रदान गरिने

काठमाडौँ - ‘विमल कृति पुरस्कार-२०७८’ बाट कवि तथा साहित्यकार काङमाङ नरेश राईको कविता कृति ‘तेप्लायु’ पुरस्कृत हुने भएको छ।

देश तथा विदेशबाट नेपाली भाषामा लेखिएका ४२ जना लेखकका विभिन्न विधाका कृतिमध्येबाट निर्णायक समितिको सिफारिस अनुसार कवि तथा साहित्यकार काङमाङ नरेशको कविता कृति पुरस्कृत गर्ने निर्णय गरिएको हो।

कवि विमल गुरुङ स्मृति पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङद्वारा जारी विज्ञप्तिमा कविता कृति ‘तेप्लायु’ युद्ध र पहिचानको आवाज बुलन्द कविता कृति भएको उल्लेख छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×