भारत। बलिउड अभिनेत्री सन्नी लियोनले एक पटक फेरी आफ्नो आधिकारिक सामाजिक सञ्जाल खातामा नयाँ बिकिनी भिडियो राखेकी छिन्। उनले आफ्नो इन्स्टाग्राममा उक्त भिडियो राखेकी हुन्। सन्नी लियोनले समुन्द्रको किनारमा खिचेको बिकिनी भिडियो सञ्जालमा राखेकी हुन्। जसलाई प्रशंसकहरुले धेरै मनपराइरहेका छन्। उनको उक्त पोस्टमा प्रशंसकहरुले बिभिन्न प्रतिक्रिया दिइरहेका छन्।
सन्नी लियोनले भिडियोमा रातो रंगको बिकिनी लगाएकी छिन्। उनी माल्दिभ्सको किनारहरुमा समय बिताईरहेकी छिन्। उक्त भिडियो ९ लाख भन्दा बढी सञ्जाल प्रयोगकर्ताले मनपराएका छन्।साथै कमेन्ट पनि गरेका छन्।