सन्तोष रुचाल र रचना रिमालको ‘निन्द्रा लाग्दैन’ सार्वजनिक

काठमाडौँ। गायक सन्तोष रुचाल र गायिका रचना रिमालको आवाज रहेको गीत ‘निन्द्रा लाग्दैन’ सार्वजनिक भएको छ। गीतमा हरीप्रसाद गौतमको शब्द रहेको छ भने सन्तोष रुचालको संगीत छ। हरी क्रियशनको प्रस्तुतीमा तयार भएको गीतमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपको प्रस्तुती रहेको छ। माइकल चन्दले निर्देशन गरेको गीतको भिडियो युट्युब च्यानल 'हरिस क्रिएसन'मा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×