पार्टीको निर्देशन अनुरुप संसद भवनमा कांग्रेसका सांसद उपस्थित हुनेक्रम जारी

काठमाडौँ - सत्तारुढ नेपाली कांग्रेसले आफ्ना पार्टीका सांसदलाई दुई घण्ट अघि नै संसद भवनमा पुग्न ह्वीप जारी गरेको थियो।  अहिले सांसदहरू आउने क्रम चलिरहेको छ।

आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुन दुई घण्टाअघि नै बैठकमा उपस्थित हुन कांग्रेसले ह्विप जारी गरेको हो। निर्देशनअनुसार कांग्रेसका धेरैजसो सांसद नयाँ बानेश्वरस्थित संसद भवन पुगिसकेका छन्। संसदीय दलको कार्यालयले आफूहरुलाई बिहानै संसद भवनमा पुग्न निर्देशन दिएको संसद भवनमा उपस्थित भइसकेका एक सांसदले जानकारी दिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×