काठमाडौँ। 'पोखरेली नानी' बोलको गीत युट्युबबाट सार्वजनिक भएको छ। गीतमा आयुष्मान बिष्टको आवाज,कुशल कुमार खनाल र बसन्त सापकोटाको संगीत रहेको छ। गीतको भिडियोमा कुन्साङ बम्जन,बिना राउत, आयुष्मान बिष्ट र दिक्ष्या रिसालको प्रस्तुती देख्न सकिन्छ। अनुप चापागाईंको निर्देशनमा तयार भएको गीतको भिडियो ओयसआर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो