काठमाडौँ। विजय रानाभाटको आवाज, बुद्ध लामा र अल्बिन् थापा मगरको शब्द रहेको गीत 'माया' सार्वजनिक भएको छ। गीतमा बुद्ध लामाको कम्पोज र अलेक लामाको संयोजन रहेको छ। गीतको भिडियोमा अनिल अधिकारि र उर्मिला गुरुङको प्रस्तुती रहेको छ। निकेश खड्काको निर्देशनमा तयार भएको गीतको भिडियो युट्युब च्यानल 'ओयस डिजिटल'बाट सार्वजनिक गरिएको हो।
भिडियो: