काठमाडौँ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, नेकपा एमाले पछिपछि

काठमाडौँ - काठमाडौँ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता बनाएका छन्।

९ सय मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ३२४ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २४० मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल एमाले उम्मेदवार सर्वेन्द्र खनालभन्दा ८४ मतले अगाडि छन्। यस्तै नेपाली काँग्रेसका भिमसेन दास प्रधानले १६८ मत पाएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×