भ्रष्टाचार मुद्दा लागेपछि निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याल राष्ट्रिय योजना आयोगको जगेडामा सरुवा

काठमाडौं । सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगेको हो ।

सरकारका प्रवक्ता रेखा शर्माले अर्याललाई योजना आयोगको विशेष पद सिर्जना गरेर सरुवा गरिएको जानकारी दिए । अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×