यू-२० साफ च्याम्पियनसिपको खेलमा नेपालका रेफ्रि

काठमाडौँ - नेपालका दुई रेफ्रिले आउँदो यू-२० साफ च्याम्पियनसिपका खेलहरु खेलाउने भएका छन्। फिफा रेफ्रि प्रज्जवल क्षेत्री तथा फिफा सहायका रेफ्रि किसन कंहैया यादव रहेका छन्।

यू-२० साफ च्याम्पियनसिप यँही जुलाई २५ देखि अग्रष्ट ५ सम्म भारतमा हुँदैछ। क्षेत्री र यादवले सन् २०२१ मा फिफा रेफ्रि ब्याज प्राप्त गरेका थिए।

यू-२० साफ च्याम्पियनसिपमा भारत, नेपाल, श्रीलंका बगंलादेश र माल्दिप्स गरी ५ टोलीको सहभागिता रहने छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×