पाँच थान भरूवा बन्दुक बरामद

रूकुम पूर्व - भुमे गाउँपालिका–४ नौधारीस्थित राल्मा सामुदायिक जंगलको ओढारमा लुकाई छिपाई राखिएको भरूवा बन्दुक ५ थान शनिबार बेलुकी प्रहरीले बरामद गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×