काठमाडौं - नेपालविरुद्ध १८२ रनको लक्ष्य पछ्याएको जिम्बाबे पहिलो विकेट गुमाएको छ।
कप्तान सन्दीप लामिछानेले ८.५ ओभरमा पहिलो विकेट लिएका हुन्। ३० बलमा ४७ रन बनाएर खेलेका इनोसेन्ट कायालाई एलबिडब्ल्यु धरापमा पारेका हुन्।
यो टी–२० को पहिलो खेल हो।